Rule 44
क्षतिपूर्ति निर्धारण समिति
(१) ऐनको दफा १५ को प्रयोजनको लागि क्षतिपूर्ति निर्धारण गर्न सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला खानेपानी कार्यालय र जिल्ला सि“चाई कार्यालयको प्रतिनिधिहरु रहेको एक क्षतिपूर्ति निर्धारण समिति
रहनेछ ।
(२) उपनियम (१) बमोजिमको समितिले सम्बन्धित जग्गाको धनीलाई वास्तविक रुपमा पर्न गएको हानिनोक्सानीको मूल्याड्ढन गरी क्षतिपूर्ति निर्धारण गर्नेछ ।
(३) उपनियम (२) बमोजिम क्षतिपूर्ति निर्धारण समितिले निर्धारण गरेको क्षतिपूर्ति दुवै पक्षलाई मान्य हुनेछ ।
(४) उपनियम (२) बमोजिम क्षतिपूर्ति निर्धारण समितिले निर्धारण गरेको क्षतिपूर्तिको रकम अनुमतिपत्र प्राप्त व्यक्तिले सम्बन्धित व्यक्तिलाई तीस दिनभित्र दिनु पर्नेछ ।